काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल (बर्लिनाले) को अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित नेपाली निर्देशक मीनबहादुर भामलाई चलचित्र विकास बोर्डले बधाई तथा शुभकामना दिएको छ ।
अध्यक्ष दिनेश डीसीले विहिबार जारी गरेको बधाई सन्देशमा भाम बर्लिनमा जुरी …