कानुनी हैसियत भएकी एक आप्रवासी महिला र उनका दुई अमेरिकी नागरिक सन्तानले इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस)विरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकाको म्यासाचुसेट्समा भएको कथित “हिंसात्मक र गैर कानुनी” नियन्त्रणपछि उनीहरू अस्पताल भर्ना हुनुपरेको दाबी गरिएको छ। २० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएकी ग्रीन कार्ड धारक हिल्डा रामिरेज सानान र उनका दुई सन्तानलाई सेप्टेम्बर […]