पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

२९ मंसिर, पाल्पा । पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको …