प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक गरिएको छ। यो गीतले दर्शकलाई फिल्मको रोमान्टिक पक्षसँग नजिकबाट परिचित गराएको छ।। टी–सिरिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रभास र अभिनेत्री निधि अग्रवालबीचको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। आकर्षक लोकेसन र सौम्य प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको छ। गीतमा चर्चित […]