पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। बिहीबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई […]