मधेश मुख्यमन्त्री कार्यालय गृहमा सारियो

६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सरेको छ । जेनजी आन्दोलनको क्रममा मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय गत २३ भदौमा जलाइएपछि मधेश भवनभित्र …