साउदी अरेबियामा मृत्युदण्डको कीर्तिमान: पत्रकारसहित विदेशी नागरिकको संख्या उच्च

साउदी अरेबियामा मृत्युदण्डका घटना वर्षेनी बढ्दै गएका छन्। साउदी अरेबियाले लगातार दोस्रो वर्ष वार्षिक रूपमा दिइने मृत्युदण्डको संख्यामा आफ्नै कीर्तिमान तोडेको छ। बेलायतस्थित मानवअधिकार अभियान समूह ‘रिप्रिभ’ का अनुसार यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइसकिएको छ। यो संख्या सन् २०२४ मा भएको ३४५ को तुलनामा बढी हो। रिप्रिभले यस अवस्थालाई “निगरानी सुरु भएयताकै […]