अस्ट्रेलियन कप्तान अलिसा हिलीको सन्यास घोषणा

२९ पुस, काठमाडौं । अस्ट्रेलियन महिला क्रिकेट टिमकी कप्तान तथा अनुभवी विकेटकिपर–ब्याटर अलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन्। उनले भारतविरुद्ध हुने घरेलु सिरिजपछि सबै फर्म्याटको क्रिकेटबाट बिदा लिने बताएकी हुन्। ३५ वर्षीया हिलीले …