पछिल्लो साढे तीन दशक नेपालको राजनीति पाँचसात जना पुरुषको वरिपरि घुमिरह्यो। नेपाली राजनीतिको पर्याय बने- ‘शीर्ष’ भनिने केही पुरुषहरूको कोठे बैठक, गुटबन्दी र गठबन्धन। राजनीतिक दलहरू व्यक्ति, परिवार वा निश्चित समूहका निजी उद्योगजस्ता बने। यस्तो राजनीतिले नागरिकका अपेक्षा पूरा गर्न सकेन। असन्तुष्टि बढ्दै गयो र विस्फोट भयो– २३ र २४ भदौको जेन-जी विद्रोहमा। इतिहासमै विरलै […]