दुई खेलाडीसहित तीन सदस्यीय तेक्वान्दो टोली भारत प्रस्थान
८ माघ, काठमाडौं । भारतको बंगलोरमा यही जनवरी २४ देखि २६ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी हुने तेक्वान्दो आईटीएफ नेपालका तीन सदस्यीय टोली बिहीबार भारत प्रस्थान गरेको छ …