स्याङ्जामा निर्वाचन प्रहरीमा भर्ना हुन अनिच्छा, मागभन्दा ८०८ जना कम
१० माघ, स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन अरुचि देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक संख्याभन्दा ८०० निर्वाचन प्रहरी अपुग भएको …