सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-७ चतरा–कान्छी चोक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोरासहित तीनको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबु छोरासहित तीन जनाको मृत्यु भएको […]