चर्चित प्रशासक उमेशप्रसाद मैनालीको संस्मरण ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

‘सुनेको शासन, भोगेको प्रशासन’: उमेशप्रसाद मैनालीको संस्मरणले उजागर गर्‍यो नेपालको प्रशासनिक इतिहास ! काठमाडौँ । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा प्रशासनविद् उमेशप्रसाद मैनालीको संस्मरणात्मक पुस्तक ‘सुनेको शासन, भोगेको प्रशासन’ शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको लोकार्पण गरेका हुन्।  बुक हिल्स प्रकाशनले बजारमा ल्याएको यो पुस्तकले नेपालको प्रशासनिक इतिहास, […]