‘कुलिङ पिरियड’मा अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा बसेका छन् । मन्त्री खनालले आफू ‘कुलिङ पिरियड’मा रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने पनि बताएका छन् । उनले आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको जनाएका हुन् । यसअघि उनले कूटनीतिक राहदानी र मन्त्रीको […]