चट्याङ लागेर गुल्मीमा ३ जना घाइते, ३ वटा बाख्रा मरे

६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ विष्णु खड्का घाइते भएको प्रहरीले …