देश बनाउने हो भने अहिलेलाई यत्ति गरौँ

देश बनाउने हो भने सुधारको सुरुवात हरेक नागरिकले आफैँबाट गर्नुपर्छ । ठूल्ठूला परिवर्तनहरू सधैँ साना अभ्यासबाट सुरु हुन्छन् । नागरिक संस्कार बलियो नभएसम्म कुनै पनि व्यवस्था सफल हुँदैन, चाहे त्यो लोकतन्त्र होस्, समाजवाद होस् वा अन्य कुनै ‘वाद’ ।