आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा करिब ४९ प्रतिशत मत खसेको छ। प्रदेशका विभिन्न जिल्लामा मतदान प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्। प्रदेशअन्तर्गतका ११ जिल्लामा रहेका १८ निर्वाचन क्षेत्रमा दिउँसो करिब ३ः४० बजेसम्म करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार अधिकांश मतदान […]