सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको अन्तिम तयारी

आइतबार सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको हो। मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पनि आजै टुंगो लगाएर शपथ गराउने तयारी भइरहेको स्रोतले बतायो।