मानराजा धर्मशाला बन्यो गुइँठा राख्ने ठाउँ

११ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा निर्माणाधीन विवाह मण्डप तथा  धर्मशाला अलपत्र पर्दा गुइँठा राख्ने ठाउँमा परिणत भएको छ। बोदेबरसाईन नगरपालिकाले वडा नम्बर- ७ मानराजास्थित सुगा पोखरीको डिलमा आर्थिक वर्ष २०७५-०७६ मधेश प्रदेश सरकार ससर्त …