प्रधानसेनापति सिग्देल दायित्वबाट चुकेको निष्कर्ष, सिंहदरबार र शीतल निवासका कमान्डरलाई सचेत गराउन सिफारिस

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा सिंहदरबार र राष्ट्रपतिको कार्यालय शीतल निवास जोगाउन नसकेको सेनाबारे ठाउँ ठाउँमा प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा देशको प्रमुख प्रशासनिक केन्द्र र परमाधिपतिको कार्यालय जोगाउन नसकेको सेनाका कमान्डरका हकमा यस्तो सिफारिस गरेको हो । ‘अनुसन्धानका क्रममा सङ्‌कलित मिसिल संलग्न […]