दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायण मन्दिर दीप प्रज्वलन गरिएको छ । पूर्वनवयुवराज हृदयेन्द्र शाह, पूर्वराजकुमारी पूर्णिका, कीर्तिकालगायत राजपरिवारका सदस्यहरूले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् । २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यको सम्झनामा दीप […]