७ असार, चितवन । चितवनको गेस्ट हाउस चौर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिले खचाखच छ । मञ्चको सजावट गरिसकिएको छ भने देशभरका प्रतिनिधि महाधिवेशन उद्घाटनस्थलमा आइपुगेका छन् ।
गर्मीको रापतापसँगै रास्वपाको पहिलो महाधिवेशनको सरगर्मी चितवनमा राम्रैसँग …