संविधानको विकल्प खोज्नु हुँदैन, संशोधन गर्न सकिन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेकाे अहिलेकाे संविधानकाे विकल्प नभएकाे बताएका छन्।