चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र पठाइएको प्रहरीले जनाएको छ । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिए। उनका अनुसार जबराले भनेकै स्थानमा उनलाई कार्यालयबाट पठाइएको हो । ‘उहाँले भनेकै स्थानमा यहाँबाट पठाइयो,’ एसएसपी खड्काले भने । जबरालाई कहाँ पठाइएको हो भन्ने प्रश्नमा खड्काले सुरक्षाका कारण स्थान […]