पहिचान नभएका शवको व्यवस्थापन

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको विदुर नगरपालिका-६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ ।  रसुवाको विभिन्न स्थानबाट संकलन गरिएको ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट संकलन भएका शव काठमाडौँ पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन गर्न […]