काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण हालसम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ। बाढीको प्रभाव रसुवादेखि तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा व्यापक देखिएको छ। फेला परेका कुल शवमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ६५ जनाको शव भेटिएको छ। यस्तै, रसुवामा २ […]