दैनिक ७५ हजार तिरेर वीरेन्द्र सभागृह भाडामा लिँदै कोशी प्रदेश सभा
त्यसरी भाडामा लगाउँदा दैनिक एक लाख रुपैयाँ भाडा असुल गरिने उल्लेख थियो। तर, भाडा दर महँगो भएको भन्दै महानगरपालिकाको नगर सभाले दैनिक ७५ हजार रुपैयाँमा भाडा लगाउने गरी निर्णय गरिसकेको छ।