विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा कुनै क्षति पुर्याइएको पाइँदैन । नेपालमै पनि १० वर्ष लामो माओवादी जनयुद्धमा हजारौँ मानिस मारिए । थुप्रै संरचना, मठ मन्दिर, विद्यालय, विभिन्न सरकारी कार्यालयहरू जलाइए तथा तोडफोड गरिए पनि स्वास्थ्यमा कुनै किसिमको हानी नोक्सानी भएन । तर गत भदौ २४ गते भएको दुई दिनको हिंसात्मक […]