सुनचाँदी पसलमा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो।