नितु आत्मदाह प्रकरण : बुवाको जाहेरी, बाबुल प्रहरी हिरासतमा

शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।