डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षका यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षका धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्। विशेष खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी […]