छिन्ताङ काण्ड : ४७ वर्षदेखि निको नभएको घाउ

३ मंसिर, धनकुटा ।  धनकुटाको शहीदभूमि गाउँपालिका–३ छिन्ताङमा लहरै शहीदका सालिक राखिएका छन् । यहाँ हरेक वर्ष कात्तिक २३ देखि २९ गतेसम्म शहीद सप्ताह मनाइन्छ । राजनीतिक दलका नेता पुग्छन् । शहीदका सालिकमा माल्यार्पण गर्छन् । …