प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा रेल सेवा सञ्चालन हुन लागेको हो । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ७ मंसिरमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।