भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । राजदूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो । राजदूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न पनि आग्रह गरेको छ । ‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा […]