अन्नपूर्ण क्षेत्र पुग्ने विदेशी पर्यटक बढे, एक महिनाभित्र ३६ हजार पुगे

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।