प्रकृति र संस्कृतिको संगम तीनचुले

घनाजंगलको बीचमा रहेको पहाडको टाकुरा। पूर्व र उत्तरतर्फ लहरै हिमाल। सूर्योदय र सूर्यास्तको मिठास दृश्य।