माथिल्लो अरुणको लगानी मोडालिटी : ७० प्रतिशत ऋण, ३० प्रतिशत स्वपुँजी

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा निर्माण गर्न लागिएको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा उक्त आयोजना निर्माण हुन लागेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीबारे जानकारी लिँदै स्वीकृतिका लागि पेस गर्न निर्देशन दिए। अरुण जलविद्युत् […]