गैरहाजिर रहेका प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा सेवास्थलमा हाजिर हुन निर्देशन जारी गरेको छ। भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको […]