थाइल्यान्डसँगको सीमा विवादले कम्बोडियामा जनजीवन प्रभावित, १९ जनाको मृत्यु, हजारौं विस्थापित
६ पुस, फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो ।
कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु …