महाधिवेशनपूर्वकै ब्यागेज बोकेर ‘खोक्रो एकता’जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन: प्रदीप ज्ञवाली

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।