ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

१० पुस, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् । नेताहरूसँग निर्वाचन …