दाउन्नेको जाम छिचोल्न अझै सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकमा पर्ने दाउन्ने खण्ड यात्रुका लागि सास्तीको अर्को नाम बनेको छ ।