निकै बढ्यो जाडो‚ बस्तीबस्तीमा दाउरा

महोत्तरी। दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भंगाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरूमा दाउराका मुढा वितरण गरेको छ। नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट जोगिन सोमबारदेखि दाउरा वितरण गरिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए। “जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्यौँ, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा […]