इएफएल कप : सेमिफाइनल पहिलो लेगमा आर्सनलले चेल्सीलाई हरायो
१ माघ, काठमाडौं । इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक-एक गोल …