विश्वप्रकाशलाई प्रश्न- कांग्रेस फुट्यो भने हलबाट बाहिरिन्छु भन्नुभएको होइन ?

१ माघ, काठमाडौं । नेता विश्वप्रकाश शर्माले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषय चर्किरहँदा भनेका थिए- 'विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिन्छु।' बुधबारदेखि कांग्रेस विभाजन …