भाषणमै बित्यो सञ्चारमन्त्री खरेलको ४ महिना, सुन्न पनि चाहेनन् मिडियाको मुख्य समस्या

जेन–जी आवरणमा भएको आन्दोलनको जगमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका जगदीश खरेलले मन्त्रालय सम्हालेको ४ पुग्दा पनि सञ्चार क्षेत्रका दीर्घकालीन र संरचनागत समस्यामा चासो नदिएको भन्दै तीव्र आलोचना सुरु भएको छ । टेलिभिजन प्रस्तोताको परिचयबाटै मन्त्री बनेका खरेलको अधिकांश समय भाषण, कार्यक्रममा सहभागीता र सार्वजनिक अभिव्यक्तिमै सीमित भएको, तर क्षेत्रका गम्भीर मुद्दा सुन्नसमेत इच्छुक […]