नेवानिको ‘वाइड बडी’ जहाज मर्मत गर्न कम्पनी छनोट गरिँदै
६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले ‘वाइड बडी’ जहाजको इन्जिनको पूर्णमर्मत (ओभरहल) गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ ।
नेवानिका अनुसार वाइड बडीको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ । इन्जिन …