अमेरिकामा कोकाकोलाले पेय पदार्थमा प्राकृतिक उखुको चिनी प्रयोग गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोकाकोला कम्पनीले अब अमेरिकी बजारमा बेच्ने आफ्नो पेय पदार्थमा रियल केन सुगर अर्थात प्राकृतिक उखुको चिनी प्रयोग गर्ने दाबी गरेका छन । हाल अमेरिकामा बिक्री हुने अधिकांश कोकाकोलामा हाई फ्रक्टोज कर्न सिरप प्रयोग हुने गरेको छ । धेरैजसो युरोप र अन्य देशहरूमा प्रयोग हुने केन सुगरभन्दा यो फरक हुन्छ । तर […]