आफूलाई कसैले पछ्याएको सुदन गुरुङको दाबी

काठमाडौँ-  'हामी नेपाल'का संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको दाबी गरेका छन्। उनले इन्स्टाग्राममा एक भिडियो राख्दै आफूलाई कसैले पछ्याएको बताएका छन्।