म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै लिग कपको उपाधि जित्यो

काठमाडाैं । म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएकाे फाइनल खेलमा सिटीले प्रिमियर लिग लिडर आर्सनललाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । सिटीका निको ओ राइलीले दुई गोल गरेका थिए । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । ग्वार्डिओलाले […]